मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

न्यूजस्टोरी

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ पुगेको छ ।