मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले २४ रनमा ४ विकेट गुमायो, लयमा रहेका ओपनर आसिफ आउट

नेपालले २४ रनमा ४ विकेट गुमायो, लयमा रहेका ओपनर आसिफ आउट

न्यूजस्टोरी

काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले २४ रन जोड्दा ४ विकेट गुमाएको छ। पछिल्लो विकेटका रुपमा ओपनर आसिफ शेख व्यक्तिगत १७ रनमा आउट भएका हुन्।

छैटौँ ओभरको चौथो बलमा आसिफ क्याच आउट हुन पुगे। मुस्ताफिजुर रहमानले उनलाई आउट गरे। सुरुका तीन विकेट तान्जिम हसन सकिबले लिएका थिए।

नेपालका कप्तान रोहित पौडेल १, कुशल भुर्तेल ४ र अनिल शाह शुन्यमा आउट भएका छन्। नेपालले ६ ओभरमा ४ विकेट गुमाएर २४ रन जोडेको छ।