मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य १ लाख ४१ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।