मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलिङघम प्लेयर अफ द सिजन

बेलिङघम प्लेयर अफ द सिजन

न्यूजस्टोरी

काठमाडौं । बोरुसिया डर्टमण्डका मिडफिल्डर जुड बेलिङघम जर्मन बुन्डेसलिगाको प्लेयर अफ द सिजन घोषित भएका छन् ।

१९ वर्षीय बेलिङघमले यस सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए ।डर्टमण्ड बुन्डेसलिगामा उपविजेता बनेको थियो ।

बेलिङघमले यस सिजन ३१ लिग खेलमा ८ गोल र ५ असिस्ट गरेका थिए ।

१९ वर्षीय बेलिङघम २०२० मा बिर्मिनघमबाट डर्टमण्ड आएका थिए ।

गत वर्ष उनले १९ वर्षको उमेरमै कप्तानी गर्दै क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचेका थिए ।