मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाको एक लाख ४१ हजार आठ सय रुपैयाँ

सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाको एक लाख ४१ हजार आठ सय रुपैयाँ

न्यूजस्टोरी

काठमाण्डौ । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ताेलाकाे एक लाख ४० हजार नौ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार नाै  सय ४० रुपैयाँमा काराेबार भइरहेकाे छ ।