मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य मन्त्रीमा प्रदीप यादव पठाउने जसपाको प्रस्ताव

स्वास्थ्य मन्त्रीमा प्रदीप यादव पठाउने जसपाको प्रस्ताव

न्यूजस्टोरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सांसद प्रदीप यादव आउने सम्भावना बढेको छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने भएको छ।

पार्टीले पार्टी सचिव प्रदीप यादवलाई स्वास्थ्य मन्त्रीका रुपमा प्रस्ताव गरिएको एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानलाई पठाउन लागिएको छ। यसैगरी जसपाले रञ्जु झालाई पनि मन्त्रीका रुपमा पठाउने भएको छ। उहांको मन्त्रालयको नाम भने टुंगो नलागेको ती नेताले जानकारी दिनुभयो ।