मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेन्फिकासँग बायर्न पराजित

बेन्फिकासँग बायर्न पराजित

न्यूजस्टोरी

काठमाडौं, ११ असार । एन्ड्रियास श्येल्डेरुपले १३औं मिनेटमा गरेको गोलले बेन्फिकालाई बायर्न म्युनिखमाथि १-० को जित दिलायो।

योसँगै बेन्फिका क्लब विश्वकपको समूह ‘सी’ को शीर्षस्थानमा पुगेको छ।

यो हारसँगै बायर्न म्युनिख दोस्रो स्थानमा झर्‍यो भने बोका जुनियर्स प्रतियोगिताबाट बाहिरिएको छ।

श्येल्डेरुपले फ्रेडरिक आउर्सनेसको क्रसमा प्रतिक्रिया दिँदै पेनाल्टी क्षेत्र नजिकैबाट दायाँ खुट्टाले गरेको प्रहार गोलमा परिणत भएको थियो।