मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

न्यूजस्टोरी

काठमाडौं । अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा गरिएको छ । सुरुमा १० एकडमा लागेको आगो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्‌कालको घोषणा गरिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार, ३० हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड्स क्षेत्रका घरहरू नजिकका क्षेत्रबाट धुवाँ निस्किरहेको देखिन्छ ।

क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ ।