च्याम्पियन्स लिग फुटबलमा आज राति क्वाटरफाइनलको दोस्रो लेगका अन्तिम खेल हुँदैछन् । राति पौने एक बजे हुने खेलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिड तथा आर्सनल र बायर्न म्युनिख खेल्नेछन् ।
यी टोलीले पहिलो लेग बराबरी खेलेका छन् । सिटी र रियल म्याड्रिडले तीनरतीन तथा आर्सनल र बायर्नले दुई-दुई गोलको बराबरी खेलेका हुन् । गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेइन ९पीएसजी० र बोरुसिया डर्टमण्ड सेमिफाइनलमा पुगेका छन् ।


प्रतिक्रिया