काठमाडौं, ८ वैशाख । पेरिस पारालिम्पिकका छनोट भएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन वर्षकी उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।नेपाल तेक्वान्दो संघले आफ्नो आठौं वार्षिक साधारणसभाका अवसरमा पलेशालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरेका हो । पलेशका प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ ।चितवनको सौराहमा शनिबार भएको साधारणसभामा पलेशालाई ५० हजार र…