मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र नेदरल्यान्ड्सबीचको खेल अब केहीबेरमा

काठमाडौं ।  १० वर्षको लामो पर्खाइपछि नेपाल आज विश्व क्रिकेटको मञ्चमा उत्रँदै छ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग पहिलो खेल खेल्दै छ । अबको केही समयपछि नेदरल्यान्ड्सविरुद्ध अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेल टसका लागि जानेछन् । टि-२० विश्वकपमा सर्वाधिक कान्छा कप्तानको कीर्तिमानधारी रोहित टस गर्न…