मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यमनको समुन्द्रमा शरणार्थीले भरिएको डुंगा डुब्यो, ४९ जनाको मृत्यु

काठमाडौं । यमनको समुन्द्रमा शरणार्थी र आप्रवासी बोकेको डुंगा डुब्दा ४९ जनाको मृत्यु भएको छ । डुंगा दुर्घटनामा १४० जना हराइरहेको न्युज एजेन्सी एपीले जनाएको छ । समाचारमा जनाइएअनुसार डुंगा हर्न अफ अफ्रिकाबाट यमन गइरहेको थियो । सोमबार डुंगा पल्टिएको थियो । डुंगामा २६० जना सवार थिए । तीमध्ये अधिकांश इथियोपिया र सोमालियाका थिए ।…