मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्न्यास फिर्ता लिएपछि मेसीको ५४ गोल

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा इरानका पूर्वफुटबलर अली दाइलाई पछि पार्दै अर्जेन्टिनी कप्तान लिओनल मेसी दोस्रो स्थानमा उक्लिएका छन्। मेसीले सन् २०२४ को कोपा अमेरिकाको क्वार्टरफाइनलसम्म गोलको खाता खोल्न सकेका थिए। तर, फाइनल प्रवेशका लागि भएको भिडन्तमा उनले क्यानडाविरुद्ध २–० को जित निकाल्दा अर्जेन्टिनाको लागि एक गोल गरेका थिए। यो गोल यस प्रतियोगिताको…