काठमाडौँ । गौशाला- २६ ले सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडी बढाउन निवेदन दिएकी छन् । गौशाला- २६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडी नबढाउन निवेदन दिएकी हुन् । गौशाला- २६ ले आफूलाई मानसिक रूपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्रामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफूलाई अहिले…