मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाललाई दोस्रो सफलता, सबनमले लिइन् विकेट

काठमाडौं । युएईविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। सबनम राईले युएईका रिनिथा रजिथलाई बोल्ड गरेकी हुन्। रजिता ६ रन बनाएर पेभेलियन फर्किएकी हुन्। नेपालले यसअघि दोस्रो ओभरको पाँचौं बलमा युएईका इशा ओजालाई रनआउट गरेको थियो। ओजाले दुई चौकासहित ११ रन बनाइन्।महिला एसिया कपको पहिलो खेलमा नेपालले युएईको सामना गरिरहेको छ। समूह एमा रहेको नेपालले…