किरण कुँवरचितवन, २१ साउन । मालिका तेक्वान्दो डोजाङको आयोजनामा ८२ औं जिल्लास्तरीय आमन्त्रण तेकवान्दो प्रतियोगिता सम्पन्न भएको छ ।चितवनको भरतपुरमा आयोजित प्रतियोगितामा कुमरोज डोजाङका महिला तर्फ पुम्से बिधा अन्र्तगत आरुसी गिरी प्रथम भएकी छन् । त्यस्तै महिला बिधा तर्फ नै मा २० केजी तौल समुहमा आयसा तामाङ प्रथम भएकी छन् । त्यस्तै, ६७ केजी तौल…