मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसीसी महिला एशिया कप खेलेर क्रिकेट टोली स्वदेश फिर्ता (तस्वीरहरू)

एसीसी महिला एशिया कप खेलेर क्रिकेट टोली स्वदेश फिर्ता (तस्वीरहरू)

न्यूजस्टोरी

काठमाडौँ । एशिया कप खेलेर नेपाली महिला क्रिकेट टोली बिहीवार दिउँसो काठमाडौँ फर्किएको छ। श्रीलंकामा भएको एशिया कप खेलेर नेपाली टोली फर्किएको हो।

त्यसैगरी श्रीलङ्काको दाम्बुलामा अन्ताराष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो। यो हारसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

यसअघि दुई खेल खेलेको नेपालले युएईलाई ६ विकेटले हराएको थियो भने पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो।