मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका पूर्वप्रशिक्षक अल्मुताइरी श्रीलङ्का फुटबलको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । श्रीलङ्कन फुटबल सङ्घले सामाजिक सञ्जालमार्फत एसिया कप प्लेअफका लागि उनलाई नियुक्त गरेको जानकारी दिएको हो । अल्मुताइरीले नेपाललाई सन् २०२१ को साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुर्‍याएका थिए । उनलाई कतार आइस्पारीको सहयोगमा प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । श्रीलङ्काले एसिया कपको प्लेअफ आउँदो सेप्टेम्बर ५ र १० तारिखमा कम्बोडियासँग खेल्दैछ ।