मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाधिमा शतक पूरा गर्ने लक्ष्यमा जोकोभिच

नोभाक जोकोभिचले सोमबारदेखि सुरु हुने युएस ओपन टेनिस प्रतियोगितामा कीर्तिमानी २५औं ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्य राखेका छन्। जोकोभिचले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष एकलमा स्वर्ण पदक जितेका थिए। उनले २४ ग्रान्डस्लामसहित कुल ९९ उपाधि जितेका छन्। त्यसैले उपाधिमा शतक पूरा गर्ने प्रयासमा हुनेछन् ।यसबाहेक जोकोभिचले सबैभन्दा धेरै हप्तासम्म विश्वकै नम्बर एक खेलाडी बन्ने कीर्तिमान पनि…