मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३९ वर्षको उमेरमा आफूलाई प्रमाणित गरिरहेका रोनाल्डो

३९ वर्षको उमेरमा पनि पोर्चुगलले किन आफूलाई निरन्तरता दिइरहेका छ भन्ने कुरा क्रिस्टियानो रोनाल्डोले प्रमाणित गरिरहेका छन्। नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा स्कटल्यान्डमाथि २–१ को जित निकाल्दा उनै रोनाल्डोले गरेको गोलले पोर्चुगललाई जित दिलायो।आफ्नो करियरको ६००औं खेल खेलेका फर्नान्डिजले म्यानचेस्टर युनाइटेडका रोनाल्डोबारे भने, ‘उनको प्रभाव सधैं उस्तै हुन्छ, चाहे उनले सुरुआती ११ बाट सुरु…