चितवन, ५ बैशाख । भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ। हालै ६ लेनमा विस्तारित गरिएको पुल्चोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।तेस्रो पटक प्रधानमन्त्री हुदाँ ओलीले २०७७ माघ १७ मा यो सडकको शिलन्यास गरेका थिए ।१ अर्ब…