मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आन्दोलन भड्कने डर, शिक्षक महासंघ अध्यक्षले भने– संयमित हुन जरुरी

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरू ‘विजयोन्मुख’ भएको बताएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौंमा सडक आन्दोलनमा छन् । आन्दोलन भड्कन सक्ने भयले सजग हुनुपर्नेमा महासंघ नेतृत्वले जोड दिएको छ । १७ दिनयता शिक्षक सडकमा छन् । “यो घडीमा हामीले झन्…