काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना माग सम्बोधनका लागि सरकार गम्भिर नभएको भन्दै थप आन्दोलन चर्काउने तयारीमा जुटेको छ । शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र त्यसलगत्तै सभामुख देवराज घिमिरे भएको छलफलपछि पनि आश्वस्त नभएपछि काठमाडौं। आउन बाँकी रहेकालाई पनि आउन महासंघले सर्कुलर गरेको छ । महासंघको बिहीबार।को बैठकले आन्दोलनलाई थप चर्काउने निर्णय गरेको…