मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षक महासंघका प्रतिनिधि र प्रधानमन्त्रीबीच आज साँझ भेट हुँदै

शिक्षक महासंघका प्रतिनिधि र प्रधानमन्त्रीबीच आज साँझ भेट हुँदै

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षक महासंघका प्रतिनिधिबीच शुक्रबार भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्री ओलीले आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीसँग शुक्रबार साँझ भेट्ने समय दिएका हुन् ।

यो भेटवार्ता साँझ ७ बजे हुने तय भएको महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघले आफ्ना मागबारे छलफलमा जुटेको छ ।

शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।