चितवन । चितवनको दिव्यनगरमा एक व्यक्तिले आफ्नै छोरी र भतिजालाई खुर्पा प्रहार गरेका छन् । भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय लिलाराज गिरीले ५ वर्षीय भतिज सजन र ७ वर्षीया छोरी प्रभा गिरीको घाँटीमा खुर्पा प्रहार गरेपछि आफ्नै घाँटी रेटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए । खुर्पा प्रहारबाट ५ वर्षीय सजनको…