काठमाडौं । गर्मी लागेसँगै देशभरको तापक्रम बढ्दो क्रममा रहेको छ । आज दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा तापक्रम ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम आज राति जुम्लामा (सात डिग्रीसम्म) पुग्ने देखिन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा…