मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला टी–२० विश्वकप एसिया छनोट : नेपालसँग बहराइन पराजित

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ। बिहीबार भएको खेलमा नेपालले डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा बहराइनलाई ६ विकेटले पराजित गरेको हो। समूह चरणको अन्तिम खेलमा जित निकालेसँग नेपालले सुपर–३ को सम्भावनालाई जिवीतै राखेको छ। नेपालसँग पराजित भएको बहराइन भने समूह चरणबाटै बाहिरिएको छ। थाइल्यान्डको बैंककस्थित टेर्डथाई…