मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव

काठमाडौं, ५ चैत्र । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव अर्थात् फुड फेस्टिभल शुरु हुँदैछ । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटा नगरपालिका–१ हिलेमा शुरु हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था हिले पर्यटन प्रर्वद्धन तथा पूर्वाधार विकास संस्था र होटल एशोसिएशन धनकुटाले जानकारी दिएको छ ।…