मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ सय २३ रनको  वर्षा हुँदा मुम्बई ३१ रनले पराजित

काठमाडौं १५ चैत्र । आइपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।गएराति भएको खेलमा हैदराबादले मुम्बईविरुद्ध ३१ रनको जीत हात पारेको हो । हैदराबादले दिएको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन मात्र बनायो। घरेलु मैदानमा भएको खेलमा हैदराबादले आईपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल खडा…