काठमाडौँ । आफूले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभामा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आक्रोशित रूपमा प्रस्तुत हुनुभएको छ । कांग्रेसप्रति प्रधानमन्त्री दाहाल आक्रोशित स् नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्नेछ । आजको तपाईंहरूको गतिविधि नेपालको इतिहासमा एउटा कलंकका रूपमा रहनेछ ,प्रधानमन्त्री दाहालले भन्नुभयो । एमाले नेता विष्णु पौडेलले बोलेपछि रोस्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्री…