मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी, ३० बैशाख । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउपुर्जी जारी भएका ओडले बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। प्रहरीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।गत चैत २० गते ओडविरूद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कार र…