काठमाडौं । काठमाडौंको थलीमा भेटिएको शवको पहिचान खुलेको छ । मंगलबार बिहान कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा बेवारिशे अवस्थामा भेटिएको शव भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको प्रहरीले जनाएको छ। प्रहरीले शवसँगै भेटिएको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको जानकारी दिg'eof] । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ म+गलबार बिहान थलीको उकालोमा…