मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभा बैठक सुरू, बजेटमाथिको छलफलपछि अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक सुरू भएको छ।  बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अभिलेख संरक्षण (पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१' प्रस्तुत गर्ने दैनिक कार्यसूचीमा उल्लेख  छ। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संघीय संसदको सचिवालयले जनाएको छ। छलफलपछि अर्थमन्त्री वर्षमान पुनले राजश्व र…