तनहुँ। तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत सोमबार पानी ट्याङ्करद्वारा च्यापिएर मृत्यु भएका युवकको परिवारलाई २५ लाख सहयोग प्रदान गर्न सहमति भएको छ । व्यास –१२ कमलाबारी निवासी २९ वर्षीय प्रवीण कैनीको परिवारलाई २५ लाख राहत दिने सहमति भएको हो । कैनी व्यास नगरपालिकामा इञ्जिनियर पदमा कार्यरत थिए । घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको मुग्लिन–पोखरा सडक निर्माण…