मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा बुढी खोलाले बगाएर एकजनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ। सोमबार रातिदेखि आएको बाढीले बगाएको दाउरा संकलन गर्ने क्रममा अन्य दुईजना बेपत्ता भएका छन्। बढीले बगाएर मृत्यु भएकी एकजना महिलाको सब फेला पारिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। उनको पहिचान भने खुलेको छैन। बेपत्ता भएकाहरुको खोजी गर्न…