मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले संक्रामक रोगमा सूचीकृत गर्‍यो ५२ रोग (सुचिसहित)

सरकारले संक्रामक रोगमा सूचीकृत गर्‍यो ५२ रोग (सुचिसहित)

न्यूजस्टोरी

काठमाडौं । सरकारले ५२ वटा रोगहरूलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचि तयार पारेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सङ्क्रामक रोगहरूको सूचीमा रेबिज देखि रिफ्ट भेरी फिवरसम्म रहेका छन् । नयाँ रोगहरूको सूची राजपत्रमा प्रकाशित भइसकेको छ ।