काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारले गत जेठ १५ गते ल्याएको बजेट राष्ट्रिय सभाबाट शुक्रबार पारित हुँदैछ । प्रतिनिधि सभाबाट असार ११ मा पारित भएर राष्ट्रिय सभामा पुगेको बजेट शुक्रबार पारित गर्ने कार्यसूची छ । बजेटको मूल विधेयक ‘विनियोजन विधेयक २०८१’ पारित गर्ने र पूरक विधेयकहरू संसद्मा टेबल गर्ने शुक्रबारको कार्यसूची छ ।…