मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलविद्युत्‌का लगानीकर्ता खड्का बने ऊर्जामन्त्री

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक खड्का ऊर्जा मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी मन्छियाम हाइड्रोपावर लिमिटेड र लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीका संस्थापक अध्यक्ष समेत हुन् । यी दुई कम्पनीद्वारा ४.७२ मेगावाट क्षमताको मेन्छियाम जलविद्युत् आयोजना र १ सय २०…