काठमाडौ । पछिल्लो एक महिनामा शेयर बजारले दिनदिनै जसो रेकर्ड कायम गरेको छ । आज हालसम्मकै उच्च कारोबार भयो । आइतबार २५ अर्ब ७७ करोड रूपैयाँ बराबरको कारोबार भयो । बजारले २८ सय बिन्दु पार गरेसँगै लगानीकर्ता उत्साहित देखिएका छन् । आइतबार बजार ९४.५३ अंकले बढ्दा नेप्से परिसूचक २८६०.९१ बिन्दुमा अडिएको छ ।यसअघि पौने २४…