मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा मुसलधारे वर्षा : सावधानी अपनाउन आग्रह

काठमाडौं, २७ साउन । काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा मुसलधारे पानी परेको छ । सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा रातिदेखि नै र काठमाण्डौ उपत्यकामा बिहानपख ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर मकवानपुर र आसपासमा भएको वर्षाले लाल बकैया खोला, ढुधारा खोला, पूर्व राप्ती नदी…