वीरगंज, २३ साउन । सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे १२ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ड्राइपोर्ट स्थित रहेको सशस्त्र प्रहरीको बेस क्याम्पले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली १२ लाख ५० हजार रुपैया सहित एक भारतिय र एक नेपाली गरी २ जनालाई नियन्त्रणमा लिएको हो । बीरगंज महानगरपालिका वडा…