मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीलाई मुकुल ढकालले बुझाए १५ बुँदे सुझाव (पूर्णपाठ)

प्रधानमन्त्रीलाई मुकुल ढकालले बुझाए १५ बुँदे सुझाव (पूर्णपाठ)

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार उनले आफ्ना सुझाव पेस गरेका हुन् ।

“…मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपसिलबमोजिम सुझावहरू सम्माननीयसामु पेस गर्न चाहन्छु,” उनले लेखेका छन् ।

उनले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याजपीडितको समस्या समाधान, संविधान संशोधनलगायत विषयमा सुझाव पेस गरेका छन् ।

मुकुल ढकालको सुझावका बुँदा पढ्नोस्– Suggestion-1723437996.pdf (google.com)