मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रीहरुलाई गगन थापाको सुझाव- भदौ १ महिनाका लागि मौनब्रत लिइदिनुहोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्रीहरुलाई एक महिना नबोल्न सल्लाह दिएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले काम गर्ने ठाउँमा गएर 'यसो गर्छु र उसो गर्छु' भन्नुभन्दा गरेर देखाउनु उपयुक्त हुने बताएका छन्। उनले भने, 'नियत राख्नुभयो। इच्छाशक्ति भयो काम हुन्छ। साउन महिना, ब्रतको महिना सकियो। अब तपाईंले ब्रत लिइदिनुहोस्। भदौ…