मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय विदेश सचिव मिस्री र गृहमन्त्री लेखकबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ। सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष…