मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्पष्टीकरणको जवाफ दिँदै मुकुलले रविलाई भने – थोरै नैतिकता भए राजीनामा दिनु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी अध्यक्ष रवि लामिछानेलाई राजीनामा दिन सुझाव दिएका छन् । पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले लामिछानेकै कारण पार्टीको छवि धुमिलिएको बताए । ‘आज पार्टीको छवि, मेरा कारणले नभई तपाईको कारणले धुमिल हुँदै गएको छ । नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो…