मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा दुर्घटना गराउने ट्रक चालक पक्राउ

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनापछि फरार रहेका चालक पक्राउ परेका छन् ।  प्रहरीले  ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।  बिहीबार दिउँसो उनले चलाएको ट्रकले बा४९ प…