काठमाडौं, ३ असोज । सरकारले आजदेखि ठूला चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन शुरू गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत देशका ४२ वटा जिल्लाका ६३ वटा ठाउँमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको सरकारले जनाएको छ । चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको…