मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वडीआईजी छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पूर्वडीआईजी छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

न्यूजस्टोरी

पूर्वडीआईजी छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

काठमाडौं । पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी जोशीलाई हिजो साँझ काठमाडौंबाट पक्राउ गरिएको थियो ।

काठमाडौंबाट पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
उनी गोर्खा मिडियाका पूर्वसञ्चालक हुन् ।