डोटी । डोटीमा आमाको किरिया बसेका एक जना व्यक्ति बलात्कार आरोपमा पक्राउ परेका छन्।आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए। उनलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय आदर्शको टोलीले पक्राउ गरेको हो। डीएसपी भट्टराईका अनुसार रैकालले गत भदौ ३१ मा…