मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घण्टी बजाएर रास्वपाले सुरु गर्‍यो केन्द्रीय परिषद्को राष्ट्रिय भेला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजबाट सुरू भएको छ। राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले घण्टी बजाएर गरेका हुन्। उद्घाटन अघि प्रज्ञाभवनमा सामूहिक विश्वकर्मा पूजासमेत गरिएको हो। आज र भोलि काठमाडौंको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुने जनाइएको छ। पार्टी सचिवालयका अनुसार आज विभिन्न…