काठमाडौं । गृह मन्त्रालयले गठन गरेको कार्यदलका संयोजकहरू फिल्डमा खटिएका छन् । बाढी पहिरो प्रभावित ८ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरिएको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका हुन् । आवश्यक कार्यादेशसहित प्रभावित जिल्लामा सह-सचिव खटाइएको गृहसचिव गोकर्णमणि दुवाडीले जानकारी दिए बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली,…